बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक किलो सुनसहित विदेशी नागरिक पक्राउ

बुधबार, २७ कात्तिक २०७६, १६ : १६
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ किलोग्राम सुन सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।  

गएराति  हङकङबाट क्याथी ड्रागनको उडानबाट नेपाल   आएकी हङकङकी नागरिक ५५ वर्षिय  यियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

 भन्सार एक्स्रेमा चेकजाँच गर्ने क्रममा हेण्ड व्यागमा लुकाई छिपाई १ केजी सुन ल्याउदै गरेको अबस्थामा पक्राउ गरेको प्रहरीको भनाइ छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप