शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश हमालको म्युजिक भिडियो : ‘मैले चोट खाँदा’

बुधबार, २७ कात्तिक २०७६, १२ : ११
बुधबार, २७ कात्तिक २०७६

काठमाडौं । नेपाली चलचित्र अभिनयबाट हराउँदै गएका  अभिनेता राजेश हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् । 

केही पहिले अभिनेत्री करिश्मा मानन्धर म्यूजिक भिडियोमा देखिएका राजेश अहिले फेरि अर्काे ‘मैले चोट खाँदा’ गीतको भिडियोमा देखिएका छन् ।

रेनु विष्टको स्वर रहेको गीतमा राजेशलाई अभिनय गराउने काम शिव बिकले गरेका हुन् । गीतमा राजेहको अलवा कमला ढकाल, आस्मा अधिकारी लगायतको अभिनय रहेको छ । 

लोकराज अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतको छायाँकार रामेस्वर कार्की हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप