शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कति छ आज सुनचाँदीको मूल्य ?

मङ्गलबार, २६ कात्तिक २०७६, १५ : ३७
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि उही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलमा ७० हजार ९०० मा कारोबार भएको छ । 

यस्तै चाँदी पनि अघिल्लो दिनकै मूल्यमा तोलामा रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप