शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा पराल बोकेको ट्रकमा करेन्ट लाग्दा १ जनाको मृत्यु

आइतबार, २४ कात्तिक २०७६, १२ : ३७
आइतबार, २४ कात्तिक २०७६

बुटवल– नवलपरासीमा पराल बोकेको ट्रकमा करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ ।  नवलपरासीको गैंडाकोटमा पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारूको नाङ्गो तारमा प्रवाह भइरहेको करेन्ट लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय अनुसार करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप