नागरिक लगानी कोषमा जागिर खुल्यो (सूचनासहित)
शुक्रबार, २२ कात्तिक २०७६, ०८ : ४८
काठमाडौँ । नागरिक लगानी कोषले रिक्त रहेका विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ । कोषले अधिकृत, सहायक कम्प्यूटर अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ कम्प्यूटर अपरेटर, सहायक र सहायक कम्प्यूटर अपरेटर पदमा कर्मचारी माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तार भूमिगतको विषयलाई लिएर काठमाडौँ महानगर र विद्युत् प्राधिकरण आमने सामने
-
बहिस्कृत नातिनीदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म
-
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
-
मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू
-
‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै
-
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने