शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उम्मेद्वारी मनोनयन गर्ने दिन यस्तो देखियो कास्की–२ (फोटोफिचर)

बिहीबार, २१ कात्तिक २०७६, १८ : २६
बिहीबार, २१ कात्तिक २०७६

पोखरा– आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि कास्की २ बाट २२ जना उमेदवारले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । बिहिबार, बाजागाजासहित उमेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका पार्टीहरुले उमेदवारी दर्तासँगै चुनाव जित्ने दाबी समेत गरेका छन् ।  चुनावी घोषणासभा र विभिन्न पार्टीका कार्यकर्ताहरुको भीडले मुख्य सडकहरु भरिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप