शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकको निर्णय : उपनिर्वाचनमा सेना परिचालन गर्ने निर्णय

बिहीबार, २१ कात्तिक २०७६, १७ : ११
बिहीबार, २१ कात्तिक २०७६


काठमाडौँ । सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ।  

हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता  एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिए । 

मंसिर १४ गते प्रदेश, प्रतिनिधिसभा तथा स्थानीय तहको रिक्त पदमा उपनिर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप