ह्वासिन सिमेन्टले माग्यो कर्मचारी
बुधबार, २० कात्तिक २०७६, ०८ : ५६
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सञ्चालित ह्वासिन सिमेन्ट उद्योगले कर्मचारी माग गरेको छ ।
उद्योगले डिपार्टमेन्ट मेनेजर, इन्जिनियर, इन्टरप्रेटर र कुक पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले एक साताभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’