शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा पनि मनाइयो आदिवासी दिवस

बिहीबार, ०१ भदौ २०७४, १५ : १८
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं–नेपाल आदिवासी महासंघ जापानले  नागोयास्थित  टोयोटा सेतो सामुदायिक हलमा २३ औ विश्व आदिवासी दिवस मनाएको छ । 
 सो अवसरमा बिभिन्न संघसंस्थाको सामूहिक संस्कृतिक झाकी सहितको नृत्य प्रस्तुत भएको थियो । 
महासंघका  सहअध्यक्ष उज्वल थेवे लिम्वुको अध्यक्षतामा  भएको कार्यक्रममा स्थानिय कलाकारहरु कर्म दोङ तामाङ, मिरा दर्लामी मगर साथै इएई ग्रुपका कलाकारहरु आशिष लामा,काजोल दर्लामी लगायतको समेत  उल्लेख्य सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप