बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपाल अस्वस्थ

बिहीबार, १४ कात्तिक २०७६, १९ : १०
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ ।

बिहीबार ४ः ४५ मा  स्वास्थ्यमा समस्या देखिएलगत्तै नेता नेपालले राजधानीको चाबहिलस्थित मेडिकियर अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई चिकित्सकहरुले ३ दिन बेड रेस्ट गर्न सल्लाह दिएको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप