शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्ने निर्मललाई भव्य स्वागत (फोटोफिचर)

बुधबार, १३ कात्तिक २०७६, १७ : ०१
बुधबार, १३ कात्तिक २०७६

काठमाडौं- आठहजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्ने म्याग्दीका निर्मल पुर्जालाई भव्य स्वागत गरिएको छ । चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरो आरोहण गरेर फर्किएका पुर्जालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

पुर्जा सात महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतका दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप