शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल संवतको स्वागतमा कीर्तिपुरमा स्काई लाइट बालियो (तस्बिरहरु)

सोमबार, ११ कात्तिक २०७६, २० : ५२
सोमबार, ११ कात्तिक २०७६

काठमाडौं । नेपाल सम्वत ११४० को स्वागतमा सोमबार साँझ राजधानीको कीर्तिपुरमा स्काई लाइट बालियो ।  नेपाल सम्वत ११४० मंगलबार परेको छ । 

सोही अवसर तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारको समेत उद्देश्य राखेर कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर प्राङ्गणमा स्काइलाइटसहित दीप बालिएको हो । 

३२ घन्टा लामो सो कार्यक्रमका क्रममा पर्यटकहरुलाई स्वागत समेत गरिएको थियो । स्थानीय समुदायसँगको सहकार्यमा  नेपाल पर्यटन बोर्डले यो कार्यक्रम गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप