शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव कायकर्ताले कुटे नेता

बिहीबार, ०१ भदौ २०७४, ०८ : ०७
बिहीबार, ०१ भदौ २०७४

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले दुई साताअघि पार्टीबाट बारिहएका केन्द्रीय नेता गगनबहादुर खड्का जीवन माथि सांघातिक आक्रम गरेका छन् । 

नेकपाका कार्यकर्ताले केन्द्रीय सदस्य तथा भेरी कर्णाली ब्युरो ईन्चार्ज खड्कालाई बुधबार दिउँसो सोह्रखुट्टेस्थित काठमाडौं गार्डेन हाउसमा मरणसन्न हुने गरी कुटेका हुन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप