मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

समोआमा शक्तिशाली भूकम्प

मङ्गलबार, ०५ कात्तिक २०७६, १३ : २२
मङ्गलबार, ०५ कात्तिक २०७६

सुभा– ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

जमिनको सतहबाट करिब ८९ किलोमिटर गहिराईमा केन्द्रविन्दु रहेको यस भूकम्पबाट भएको क्षतिको विवरण मंगलबार अपराह्नसम्म प्राप्त नभएको सिन्ह्वाले जनाएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप