शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भानुआतुको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प

सोमबार, ०४ कात्तिक २०७६, १३ : ३७
सोमबार, ०४ कात्तिक २०७६

सिड्नी– भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । 

स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो ।  सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन । –सिन्हवा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप