शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुर्रेलाई युरोपियन टेनिस उपाधि

सोमबार, ०४ कात्तिक २०७६, १० : ०२
सोमबार, ०४ कात्तिक २०७६

बेलायतका चर्चित खेलाडी एन्डी मुर्रेले युरोपियन ओपन टेनिसको उपाधि जितेका छन् । 

आइतबार राति भएको फाइनल खेलमा मुर्रेले स्विस खेलाडी स्टान वावरिन्कालाई ३–६, ६–४ ६–४ को सेटमा हराउँदै उपाधि जितेका हुन् । हिपको इन्जुरीमा कारण लामो समय विश्राममा रहेको मुर्रे सन् २०१७ पछि उपाधि जित्न सफल भए । 

३२ बर्षीय मुर्रेले गत बर्षको अष्ट्रेलियन ओपन पछि पहिलो पटक खेलेका हुन् ।

 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप