मञ्जिता, रञ्जिता र दीपाशा मध्ये को बन्लान् उत्कृष्ट मोडल ?
काठमाडौं –मोडल दीपाशा बिसी, करिस्मा ढकाल, रञ्जिता गुरुङ, मञ्जिता केसी र रिना थापा उत्कृष्ट मोडलको लागि स्पर्धा गर्ने भएका छन् । ‘छबि तीज म्यूजिक अवार्ड –०७४’मा यि कलाकार उत्कृष्ट मोडलको टप प–ाइप भित्र पर्न सप–ल भएका हुन् ।
नेपाली रितिस्थिति, परम्परा एवं संस्कृतिले भरिएको तिज गीतहरुको विकास र प्रवद्र्धनका लागि अवार्ड आयोजना थालिएको हो । तीजको अवसरमा बजारमा आएका गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहन गर्न आवार्ड थालिएको आयोक संस्थाका अध्यक्ष शान्ती प्रियले बताए ।
यतिखेर देशको तराई भाग विशं परिस्थितमा छ । तर पनि हरेक मान्छेले आप–्नो कर्म भने छाड्न मिल्दैन र हुँदैन पनि । यसैले परिस्थितिले त्यति साथ नदिए पनि मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको निरन्तर्ताको रुपमा आयोजना गर्न लागिएको आयोजकको भनाई छ । आयोजक छायाँछबि त्रि–यसनले एक विज्ञाप्ती जारी गर्दै अवार्डको उत्कृष्ट पाँच समेत सार्वजनिक गरेको छ ।
उत्कृष्ट ५ मनोनयन यस प्रकार छन् –
१ उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
क) घुसघुसे माया – मान ब. बराल
ख) तीजको दर – कुमार राना
ग) नदी है सली सली – खड्ग बाजुराली
घ) माइती र चेली – श्यामश्वेत रासाइली
ङ) बजाइदेउ मादलु – खड्ग बाजुराली
२ उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
क) आउँछ तीज – भ–लक संगीतम
ख) तीजको दर – सुदीप सागर
ग) माइती र चेली – कृष्ण पुन
घ) लाज किन हो – कमल सौराग
ङ) हाम्रा घरका शिवजी – हेमन्त शिशिर
३ उत्कृष्ट तीज दोहोरी गीत नव–गायक
क) स्वामी राजै – हरि गिरी विमर्शी
ख) विशाल बजारको सारी – टंक कुमाकी
ग) रहरै उर्लेर आयो – भुवन राणा
घ) चरिले पिएर हो नी – महेन्द्र भण्डारी
ङ) जाउ– बाबु – रोशन कुमार क्षेत्री
४ उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका
क) हाम्रा घरका शिवजी – ज्योति कालीराज
ख) दिदी भाई – स्मृति तिमील्सिना
ग) स्वामी राजै – सविता तिवारी
घ) बाँच्छिले धान खायो – टीका तारमी मगर
ङ) दाजु बहिनी – एलीना खनाल
५ उत्कृष्ट तीज दोहोरी गीत शब्द
क) आउछ तीज – हरि विष्ट
ख) तीजको दर – श्रीकृष्ण बम मल्ल
ग) हे शिव भगवान – कस्तुप पन्त
घ) दिदी भाई – राजकुमार बाँनीया
ङ) बटौली घुमाउने – सहदेव कोइराला
६ उत्कृष्ट तीज दोहोरी गीत लय
क) हङकङको चुरा – रमेशराज भट्टराई
ख) बजाइदेउ मादलु – राजेन्द्र कंडेल
ग) विशाल बजारको सारी – टंक कुमाकी
घ) रातो सारी – प्रकाश कटुवाल
ङ) लाज किन हो – जमुना सनम
७ उत्कृष्ट तीज दोहोरी गीत गायक
क) नदी है सली सली – खुमन अधिकारी
ख) बाँच्छीले धान खायो – चन्द्र शर्मा
ग) हे शिव भगवान – नरहरी प्रेमी
घ) माइती र चेली – रवि थापा मगर
ङ) बजाइदेउ मादलु – राजेन्द्र कंडेल
८ उत्कृष्ट तीज दोहोरी गीत गायिका
क) नाँच्नमा एक नम्बर – रीता केसी
ख) नाँच दिदी बैनी हो – जमुना राना
ग) जो धेरै नाँच्छ – अमृता लुङ्गेली
घ) हङ्कङ्को चुरा – सुनीता गुरुङ
ङ) सातो सारी – उमा श्रेष्ठ
९ उत्कृष्ट तीज दोहोरी गीत (कम्पनी)
क) दिदी भाई – गोर्खा चौतारी म्यूजिक प्रा.लि.
ख) नदी है सली सली – तिर्सना म्यूजिक प्रा.ली.
ग) स्वामी राजैले – हमाल म्यूजिक प्रा.लि.
घ) हङ्कङ्को चुरा – निर्भाना कलाकेन्द्र प्रा.लि.
ङ) चरीले पिएर – शिव दर्शन प्रा.लि.
१० उत्कृष्ट तीज दोहोरी मौलिक गीत
क) बजाइदेउ मादलु – पूर्णकला विसी
ख) जापानी रेलैमा – देवी घर्ति
ग) म कति राम्री – जुनु रिजाल
घ) मेरा बुढा भ–र्के – मञ्जु पौडेल
ङ) तीजको दर – लक्ष्मी मल्ल
११ उत्कृष्ट मोडल (पुरुष)
क) गाजलु – सुमन थापा
ख) मेरै माया – नरेशवीर सिंह
ग) बैंश गइसक्या े– ध्रुब हिमाली
घ) मेरै बुढो राम्रो – शंकर बिसी
ङ) नाच्नमा एक नम्बर – सन्दिप न्यौपाने
१२ उत्कृष्ट मोडल महिला
क) मैना चरी – दीपाशा विसी
ख) तिजको दर – करिश्मा ढकाल
ग) मेरै खुट्टाले – रञ्जिता गुरुङ
घ) नजर हजुरको – मञ्जिता के.सी
ङ) मरक्कै कम्मर – रिना थापा
१३ उत्कृष्ट सम्पादन
क) माइती घर – मिलन बि.क.
ख) अरेली काँडैले – सुजन शाही
ग) तीजको दर – प्रवीन भट्ट
घ) म त नाच्दिन – विष्णु शर्मा
ङ) मेरै बुढा राम्रो – नविन घर्ती
१४ उत्कृष्ट छायांकन
क) नदी तिरैमा – राजु के.सी
ख) अरेली काँडैले – शम्भु चालिसे
ग) तीजको दर – दुर्गा पौडेल
घ) आउँछ तीज – करण चैसिर
ङ) मेरा बुढा भ–र्के – राजेश घिमिरे
१५ उत्कृष्ट नृत्य निर्देशन
क) माइतीघर – वित्र–म चौहान
ख) म त नाच्दिन – पवित्रा आचार्य
ग) झल्को माइतीको – स्मृति तिमिल्सिना
घ) अहिलेको तीज – गम्भीर विष्ट
ङ) मौकाले भेट – रवीन थापा
१६ उत्कृष्ट भिडीयो निर्देशन
क) माइतीघर – वित्र–म चौहान
ख) आँगनीको डिलैमा – प्रकाश भट्ट
ग) अहिलेको तीज – सुव्रत आचार्य
घ) माइती र चेली – प्रकाश भट्ट
ङ) झल्को माइतीको – स्मृति मिमिल्सिना
१७ उत्कृष्ट युगल तीज गीत
क) म त नात्दीन के रे – कोमल वली – प्रज्ञा वली
ख) सौता – चन्दा चलाउने – लीला कंवर
ग) नदी तीरैमा – टीका पुन – अनु गुरुङ
घ) चेलीको वेदना – मीरा गोर्खाली – गीता सेञ्चुरी
ङ) झल्को माइतीको – लक्ष्मी न्यौपाने – शारदा बस्याल
१८ उत्कृष्ट तीज गीत मिक्सीङ
क) अहिलेको तीजमा – राजकुमार बगर
ख) आँगनीको डिलैमा – श्यामश्वेत रसाइली
ग) नदी तीरैमा – सञ्जय श्रीपाल
घ) माइतमा – रजै गुरुङ
ङ) माइतीघर – खड्ग बाजुराली
१९ उत्कृष्ट तीज गीत एरेञ्जर
क) नभने बुढाले – जुजु गुरुङ
ख) माइतमा – शिला बहादुर मोत्त–ान
ग) माइतीघर – विनोद बाजुराली
घ) सबले गाउँछन् – मनोहर सुनाम
ङ) मै चेलीले लाको – बी.बी. अनुरागी
२० उत्कृष्ट तीज गीत नव–गायिका
क) आँगनीको डिलैमा – धनमाया राना
ख) चोली टिमिक्कै – विनीता मरहठ्ठा
ग) माइतीको आँगनीमा – जुनु गौतम
घ) रातो सारीले – पारु रंजित
ङ) सबले गाउछन् – सुशीला पाठक
२१ उत्कृष्ट तीज गीत शब्द
क) भ–ल्को माइतीको – भ–लक रेग्मी
ख) नदी तीरैमा – हरि विष्ट
ग) नभने बुढाले – भगवान भण्डारी
घ) माइतीघर – वैकुण्ठ महत
ङ) सौता – ममता कँवर
२२ उत्कृष्ट तीज गीत लय
क) झल्को माइतीको – लक्ष्मी न्यौपाने
ख) नदी तीरैमा – हरि विष्ट
ग) नभने बुढाले – भगवान भण्डारी
घ) माइतीघर – पूर्णकला वीसी
ङ) युकेको शहरमा – धर्मराज गिरी
२३ उत्कृष्ट तीज गीत गायिका
क) अहिलेको तीज – सिन्धु मल्ल
ख) आमाले पकाको दर – सहिमा श्रेष्ठ
ग) माइतमा – मीना निरौला
घ) मीठो बोली – स्वरुपा रसाइली
ङ) युकेको साडी – टीका पुन
२४ उत्कृष्ट तीज गीत (कम्पनी)
क) माइतीघर – आशिष म्यूजिक प्रा.लि.
ख) झल्को माइतीको – निहारिका म्यूजिक
ग) सौता – विन्ध्यबासिनी म्यूजिक प्रा.लि.
घ) नदि तिरैमा – गंगामाला फिल्मस् प्रा.लि.
ङ) आगनीको डिलैमा – गोल्डेन त्रि–यशन प्रा.लि.
२५ उत्कृष्ट मौलिक तीज गीत
क) आँगनीको डिलैमा – धनमाया राना
ख) झल्को माइतीको – लक्ष्मी न्यौपाने÷शारदा बस्याँल
ग) नदी तीरैमा – टीका पुन÷अनु गुरुङ
घ) नभन बुढाले – निर्मला भण्डारी
ङ) माइतीघर – पूर्णकला वी.सी.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने