शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भूपराज न्यौपानेको लोक दोहोरी गीत बजारमा

शनिबार, ०२ कात्तिक २०७६, १३ : १७
शनिबार, ०२ कात्तिक २०७६

बुटवल । अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा भूपराज न्यौपानेको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

 भूपराजकै लय तथा तिलक भट्टराई अन्जानको शब्दमा तयार भएको गीतमा भूपराज र सर्मिला अर्यालको आवाज रहेको छ । 

बिष्णु भट्टराईको निर्देशन, छायांकन तथा सम्पादन रहेको भिडियोमा जुम्लिया दिदीबहिनी गङ्गा र जमुनाको नृत्य देख्न पाइन्छ भने साथमा दिएका छन् रामु पाण्डे र सुरज बश्यालले । 
  नवलपरासीको भूमहीमा छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रृंगार रहेको छ भने सुनिता गुरुङको नृत्य निर्देशनरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप