शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

शुक्रबार, ०१ कात्तिक २०७६, १० : १४
शुक्रबार, ०१ कात्तिक २०७६

नेपाल राष्ट्र बैंकले शुक्रबार (कात्तिक १) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप