शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकले माग्यो कर्मचारी

शुक्रबार, ०१ कात्तिक २०७६, ०६ : ५९
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं–माछापुच्छ्रे बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । 

 यी दुई पदमा परी ११५ जना कर्मचारी माग गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १३ भित्र आवेदन दिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप