केन्द्रीय संस्करण

सागका लागि ह्यान्डबल खेलाडी छनोट

person explore access_timeअसोज ३०, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिताका लागि ह्यान्डबल खेलाडीको छनोट गरिएको छ । सागको लागि प्रशिक्षणमा रहेका खेलाडीबाट पुरुष र महिलातर्फ १६–१६ जना खेलाडी छनोट गरिएको नेपाल ह्यान्डबल संघले जनाएको छ ।

छनोट भएका खेलाडीहरुमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपकसिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्रनारायण चौधरी, मदनचुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव बिष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन् ।

यसैगरी महिलामा बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पनावली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा छन ।

छनोट समितीले  पुरुष र महिलातर्फ ५–५ जना वैकल्पिक खेलाडीलाई पनि समावेश गरेको छ । महिलातर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधना वम, विष्णा बोगटी, देबी श्रेष्ठ र मञ्जु राउत छन् ।  पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल रहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.