शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थाहा पाउनुहोस् यसकारण हुन्छ टाइफाइड

बुधबार, ३२ साउन २०७४, १२ : ५५
बुधबार, ३२ साउन २०७४

डा. वासुदेव पाण्डे सरुवा रोग विशेषज्ञ  

असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ ।

जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, खाना जथाभावी खाने र सफापानीले नपखाली फलफूल खाँदा टाइफाइडको सम्भावना हुन्छ ।

आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।

ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने टाइफाइडका लक्षण हुन् ।

कडा खालको टाइफाइड लामो समयसम्म रहेमा आन्द्रामा प्वाल पर्ने सम्भावना हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप