बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

बुधबार, २९ असोज २०७६, ०९ : १३
बुधबार, २९ असोज २०७६

नेपाल राष्ट्र बैंकले बुधबार (असोज २९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ २६ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २५ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप