बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगले खुलायो ठूलो संख्यामा सह–सचिव र उपसचिवको विज्ञापन

बुधबार, २९ असोज २०७६, ०८ : ३३
बुधबार, २९ असोज २०७६

काठमाडौं । लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुला गरेको छ । आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । विज्ञापनअनुसार  सहसचिव र उपसचिव गरी ६८८ जनाको माग गरिएको छ । यस्तै आयोगले आन्तरिक बढुवाको सूचना पनि निकालेकाे छ ।
विस्तृतमा सूचना हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप