बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दरबारमार्गको क्लब भिक्ट्रीमा भीषण आगलागी

आइतबार, २६ असोज २०७६, १९ : ४४
आइतबार, २६ असोज २०७६

काठमाडौं – दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि क्लब भिक्ट्री आगलागी भएको हो । काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार केहीबेर अघिबाट लागेको आगो निभाउने प्रयास जारी छ ।

काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । अहिलेसम्म क्षतिको यकिन विवरण आइसकेको छैन । आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप