पोखरीमा डुवेर बालिकाको मृत्यु
शनिबार, २५ असोज २०७६, १५ : १३
बुटवल – पोखरीमा डुबेर कपिलवस्तुमा एक बालिकाको ज्यान गएको छ । कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ६ उजलपुर निवासी ब्रम्हानन्द कोरीका १० वर्षीय छोरी लक्ष्मी कोरीको शबिार पोखरीमा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले घर निजकै पोखरीमा फुल टिप्ने क्रममा कोरीको डुवेर मृत्यु भएको रातोपाटीलाई बताए ।
दुई जना साथी कोमलको टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउलेहरुले उद्धार गरे पनि कोरीको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा