केन्द्रीय संस्करण

पोखरीमा डुवेर बालिकाको मृत्यु

person explore access_timeअसोज २५, २०७६ chat_bubble_outline0
FILE PHOTO

बुटवल – पोखरीमा डुबेर कपिलवस्तुमा एक बालिकाको ज्यान गएको छ । कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ६ उजलपुर निवासी ब्रम्हानन्द कोरीका १० वर्षीय छोरी लक्ष्मी कोरीको शबिार पोखरीमा डुवेर ज्यान गएको  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले घर निजकै पोखरीमा फुल टिप्ने क्रममा कोरीको डुवेर मृत्यु भएको रातोपाटीलाई बताए ।

दुई जना साथी कोमलको टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउलेहरुले उद्धार गरे पनि कोरीको मृत्यु भएको हो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...