शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली पसलमा चिनियाँ ताला

बुधबार, ३२ साउन २०७४, ०६ : ५४
बुधबार, ३२ साउन २०७४

ताक्लाकोटको भन्सार कार्यालयले गत शुक्रबारदेखि नेपाली ब्यापारीले पसाएका भन्दौ जथाभावी गर्न थालेपछि ताक्लाकोटमा भएका नेपालीका पसल बन्द भएका छन्
 
यसबाट पसल र होटेल ब्यवसाय गरेर ताक्लोकोटमा बसेका नेपालीको बिचल्ली भएको छ । 

चिनियाँ भन्सार कार्याकालका प्रतिनिधिले जथाभावी गालीगलौज, हातपात गर्दै पसलमा भएका सामान बोरामा हाल्दा नेपालीका ११ वटा पसलका अधिकांश सामग्री जफत भएको ताक्लाकोटका ब्यवसायी हेप्काका छिरिङ लामाले जानकारी दिए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप