केन्द्रीय संस्करण
फोटोफिचर

पूर्वराजा शाहसँग टीका लगाउन सर्वसाधारणको घुइँचो (फोटो/भिडियो)

person explore access_timeअसोज २१, २०७६ chat_bubble_outline2

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् ।

पूर्वराजा शाहले महाराजगञ्जस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दसैँको टीका लगाइदिएका हुन् । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो ।

पूर्व राजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।

 

कमेन्ट

  1. Oct. 10, 2019, 3:46 p.m. sangam sha
    राज संस्था र राप्रपा राप्रपा सन्युक्त को समाचार लेखिदै आय्कोमा रातोपाटी .कम लाई धेरै धेरै धन्नेबाद, आगामी दिन मा पनि सबै को समाचार पढ्न पाउने आसा पलाय्को छ
  2.  0 Reply
  3. Oct. 9, 2019, 7:12 p.m. BL Budha
    आफ्नै दाकु पूर्व राजा विरेन्द्रको बंश नाश गर्ने र भाइ बुहारी समेतलाई अन्तै लिएर मार्नेले हामीलाई पनि मार्छकी भनेर डरले पनि टिका थाप्न गएका होलान् । नत्र हैसिएत गुमेकासँग कसले टिका थाप्न जान्छ । राजा हुनु भन्दा पहिले तस्कर हुन क्यारे ज्ञानेन्द्र शाह ।
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...