शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकबाट जफत हुन्छ तपाईंको पैसा : राष्ट्र बैंकको यस्तो नियम

बुधबार, ३२ साउन २०७४, ०६ : २७
बुधबार, ३२ साउन २०७४

बैंक खातमा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप