केन्द्रीय संस्करण

एलजीका आर्टिफिसियल इन्टेलिजेन्स र डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङमेसिन बजारमा

person explore access_timeअसोज १५, २०७६ chat_bubble_outline0

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आफ्नो अभिनव डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिन बजारमा उपलब्ध गराएको छ ।

फ्रन्ट मोटरयुक्त वासिङ मेसिनमा जडित नयाँ वासरले कोमल धुलाई गर्नुका साथ छिटो र राम्रो परिणाम दिने कम्पनीले जनाकारी दिएको छ । एलजीका एर्आ डीडी प्रविधिले धुलाईमा गज्जबको धुलाइ दिन्छ र लुगाहरु अनुसार अनुकुल गरी प्रर्दशन गर्दछ । यसले एकदमै सफा धुलाई दिनुका साथै कपडाहरु खराब हुनलाई १८% सम्म जोगाउँछ ।

एलजीका टर्वो वास सुविधाले लुगा धुलाइलाइ छोटो समयमै सकाउछ र सफा बनाउँछ मात्र ३९ मिनेटमा यसको थ्रि डी मल्टिस्प्रेले लुगा सफा बनाउ अफ मढत गर्दछ उपभोक्ताहरुले धेरै समय बचाउन सक्छन एल जि एआइडिडि वासिङ्ग मेसिन जो एल जि मिनी वास सुविधा संग आउछ र जसले दुइ तर्फी धुलाइ गज्ज्बसँग गर्छ । 

एलजीको इन्भरटर टेक्नोलोजीले यसको स्थायित्व र दक्षतालाइ अझ बढाउँछ र यसमा १० वर्ष वारेन्टी पनि छ । एलजी एआइ डीडी वासरले आवाज पनि काम गर्छ जो एआई स्पीकसँग जडित छ । थिङ्क क्यू  एआइ र डाइरेक्ट ड्राइभ टेक्नोलोजिको मेलले उपभोक्ताहरुलाइ पहिलेको प्रविधी भन्दा अझ धेरै सजिलो बनाएका छन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.