बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी देव कर्नर बीच सहकार्य

आइतबार, १२ असोज २०७६, १४ : १६
आइतबार, १२ असोज २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक र के.जे. देव कर्नर काठमाडौं बीच सम्झौता भएको छ । 

उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त के.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । 

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरको प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरे ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप