शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीमा भर्ना खुल्यो (विज्ञापनसहित)

मङ्गलबार, ३१ साउन २०७४, १३ : ०९
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौं–    नेपाल प्रहरीमा रिक्त जनपथ तथा प्राविधिक समूहतर्फको विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्धारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ । 

इच्छुक उम्मेदवारले भदौ ४ गतेदेखि असोज २ गतेभित्र  आवेदन दिनेपर्नेछ । 
विज्ञापन हेर्नुहोस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप