शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार एनएमबी बैंकको एटिएम बन्द हुने

बुधबार, ०८ असोज २०७६, १४ : २८
बुधबार, ०८ असोज २०७६

काठमाडौं–आगामी शुक्रबार एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक बन्द हुने भएको छ ।

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भई ११ गतेदेखि एकिृकत कारोबार गर्दैछन् । सोही कारोबारका लागि दुबै संस्थाको तथ्यांकलाई एकीकृत गरी एउटै कोर बैकिङ कोर बैंकिङ सफवेरबाट कारोबार गर्नुपर्ने भएकाले शुक्रबार सो सफ्टवेयर मिलाउँनका लागि १० गते बैंक बन्द गर्न लागिएको हो । एकीकृत कारोबार एनएमबी बैंकको नामबाट हुनेछ । 

सो दिन बैंकको सम्पूर्ण काउन्टर, इन्टरनेट बैकिङ, एटिएम पिओएस (पस), रेमिट सेवा लगायत कुनै पनि कारोबार नहुने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप