विश्वविद्यालमा दलीय भागबण्डाबारे समाजवादी विद्यार्थी युनियनले गर्यो मत सर्वेक्षण
सोमबार, ०६ असोज २०७६, २० : ३४
काठमाडौं – समाजवादी विद्यार्थी युनियनले दलीय भागबन्डाको विषयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मत सर्वेक्षण गरेको हो । दलीय भागबण्डाले विश्वविद्यालयको प्राज्ञिक गरिमा खस्कँदै गएको भन्दै युनियनले विरोध स्वरुप संकेतिक मत सर्वेक्षण गरेको हो।
मत सर्वैक्षणको नतिजा विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई बुझाउने भएको छ। विद्यार्थीको मतलाई आधार बनाएर अरु थप संघर्षको कार्यक्रम अगाडि बढाउने युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा
-
आइतबारदेखि मौसममा सुधार आउने
-
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै, सभामुख घिमिरेले दिए शुभकामना
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन