शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मिनाको क्लब गीत ‘गाह्रो छ’

सोमबार, ०६ असोज २०७६, १७ : १७
सोमबार, ०६ असोज २०७६

काठमाडौं– पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको स्वर रहेको ‘गाह्रो छ’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीत रहेको यो क्लब गीत समेत भनिएको छ । 
गीतको भिडियोमा एलिना बास्कोटा, लोमस र सन्तोषको अलवा पन्जावी मोडल ह्यारी चहलको अभिनय छ । 

भिडियो प्रज्वलराज घिमिरेल निर्देशन गरेका हुन् । भिडियोमा आफुले आइटम बिटमा बनाएको कारण दर्शकले मन पराउने निर्देशक घिमिरेले बताए ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप