शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर एकजनाको मृत्यु

सोमबार, ०६ असोज २०७६, १६ : ५०
सोमबार, ०६ असोज २०७६

पोखरा– गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर पर्वतमा एक जनाको मृत्यु भएको छ । फलेबास नगरापलिका ७ कुर्घामा गोबर ग्याँसको ओभरफ्लो पानीमा डुबेर डेढ वर्षीय रेगम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

नेपालीको आफ्नो घर नजिकैको गोबर ग्याँसको ओभरफ्लो पानी जम्मा भएको खाडलमा परि बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकलाई खाडलबाट झिकेर धुलिखेल अस्पताल पर्वतमा ल्याइएको तर प्रहरीले पहिले नै मृत घोषण गरेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप