केन्द्रीय संस्करण

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी बिमला पक्राउ

person explore access_timeअसोज ६, २०७६ chat_bubble_outline0

काठमाडौं–वैदेशिक रोजगार ठगी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । 
जिल्ला अदालत काठमाडौंको फैसलाबाट एक लाख ५० हजार कैद र १ वर्ष ६ महिना सजाय पाइ फरार रहेकी काठमाडौं महानगरपालिका १० कि बिमला थापालाई प्रहरीले वानेश्वरबाट पक्राउ गरेको हो । 
उनलाई काठमाडौं जिल्ला अदालत मार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको ब्यूरोले जनाएको छ  । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.