शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

सोमबार, ०६ असोज २०७६, १६ : २२
सोमबार, ०६ असोज २०७६

काठमाडौं– श्री एयरलाइन्सले पनि बृद्धाबृद्धलाई भाडामा छुट दिने भएको छ । चाडवाडलाई लक्षित गर्दै घटस्थापना (भाद्र १२) देखि सहुलियत दिने भएको हो । ८५ वर्ष पुगेकालाई ५ सय रुपैयाँ मात्र भाडा लाग्ने र ७५ वर्ष पुगेकालाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने  कम्पनीले जनाएको छ । 

योभाडा छुट पाउँन उमेर खुल्ने नागरिकता तथा आधिकारिक परिचयपत्र पेश गर्नुपर्नेछ । सहुलियतको टिकट एयरलाइन्सको काउन्टरबाट पाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप