केन्द्रीय संस्करण

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

person explore access_timeअसोज ६, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– श्री एयरलाइन्सले पनि बृद्धाबृद्धलाई भाडामा छुट दिने भएको छ । चाडवाडलाई लक्षित गर्दै घटस्थापना (भाद्र १२) देखि सहुलियत दिने भएको हो । ८५ वर्ष पुगेकालाई ५ सय रुपैयाँ मात्र भाडा लाग्ने र ७५ वर्ष पुगेकालाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने  कम्पनीले जनाएको छ । 

योभाडा छुट पाउँन उमेर खुल्ने नागरिकता तथा आधिकारिक परिचयपत्र पेश गर्नुपर्नेछ । सहुलियतको टिकट एयरलाइन्सको काउन्टरबाट पाइने छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...