शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलले बनाए ‘मायाको मिटर’

सोमबार, ०६ असोज २०७६, ११ : ५८
सोमबार, ०६ असोज २०७६

काठमाडौं – लक्ष्मी निर्मल कोइरालको स्वर रहेको गीत ‘मायाको मिटर’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द र संगीत रहेको गीत भिडियो सहित बाहिर आएको हो । 

अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानको अभिनय रहेको छ ।
प्रेम कथा बुनेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप