मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अपि पावर कम्पनीले शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

शुक्रबार, ०३ असोज २०७६, १७ : ००
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं– अपि पावर कम्पनीको १५औं वाषिक साधारण सभाले आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । 

अर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डको असोज २ गतेको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

सो शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत पश्चात शेयरधनिहरुको डिम्याट खातामा जानेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप