बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

शुक्रबार, ०३ असोज २०७६, ०७ : २४
शुक्रबार, ०३ असोज २०७६

चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको बढाएको छ । 

व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।

 २२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पु¥याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । 

सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ । यो समाचार कारोबार दैनिकमा विप्लव काफ्लले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप