मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

शुक्रबार, ०३ असोज २०७६, ०७ : १३
शुक्रबार, ०३ असोज २०७६

गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय जनप्रतिनिधि विकास निर्माणमा कम्मर कसेर लागेको बताउँछन् । 

विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा जनताको पहुँच पुग्दै छ । भौतिक पूर्वाधार धमाधम निर्माण हुन थालेको छ । 

तर गाउँलेले गाउँमा भविष्य देखेका छैनन । बसाइँ जाने क्रम तीव्र छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा केशर रोका र गंगा खड्काले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप