मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि महँगो हेलिकप्टर आइपुग्यो

शुक्रबार, ०३ असोज २०७६, ०६ : ४६
शुक्रबार, ०३ असोज २०७६

राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ ।

भीभीआईपीको विशेष सवारीमा प्र्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ अर्ब रुपैयाँ छ ।

सेनामार्फत सञ्चालनमा हुने हेलिकप्टरलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई अड्डा ११ बाहिनीमा राखिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप