जेट लीको वास्तविक नाम
१ जेट लीको वास्तविक नाम के हो ?
क) ह्वान जु ली ख) लि लियान जी ग) लि उ वीन
२ विश्वकप फुटबल कति वर्षको अन्तरालमा खेलाइन्छ ?
क) ३ ख) ५ ग) ४
३ आफ्नो सिक्का नभएको विश्वको एकमात्र देश कुन हो ?
क) ब्राजिल ख) पाराग्वे ग) थाइल्याण्ड
४ दाँतको बाहिरी भागमा रहेको कडा वस्तुलाई के भनिन्छ ?
क) इनामेल ख) पलप कयाभिटी ग) गम
५ संसारको पहिलो अन्तरिक्ष केन्द्र कुन हो ?
क) स्यालुट–१ ख) स्पुत्निक ग) एपोलो
६ पोर्चुगलको राजधानी कुन हो ?
क) सोफिया ख) रवट ग) लिस्वन
७ काठमाडौँ र पोखरालाई जोड्ने राजमार्गलाई के भनिन्छ ?
क) मेची राजमार्ग ख) त्रिभुवन राजपथ ग) पृथ्वी राजमार्ग
८ अन्तराष्ट्रिय संगीत दिवस कुन दिन मनाइन्छ ?
क)जुन २१ ख) मे २२ ग) जुलाई १५
९ कुन ग्रहलाई पृथ्वीको जुम्ल्याह ग्रह भनेर चिनिन्छ ?
क) बुध ख) शुक्र ग) शनि
१० उँटको बच्चालाई के भनिन्छ ?
क) चल्ला ख) ट्युरो ग) उल्लु
उत्तर : १) लि लियान जी २) ४ ३) पाराग्वे ४) इनामेल ५) स्यालुट–१ ६) लिस्वन ७) पृथ्वी राजमार्ग ८) जुन २१ ९) शुक्र १०) उल्लु