शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

असोज २ गते सरकारी अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

मङ्गलबार, ३१ भदौ २०७६, १५ : १३
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । 

 संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय गरेको हो । 

 ३ गते संविधान दिवस मनाउने सन्दर्भमा संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते बहिरंग (ओ.पि.डी) सेवाको टिकट निःशुल्क प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप