सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दमक, धनकुटा र बसन्तपुरका अभिकर्तालाई सम्मान
सोमबार, ३० भदौ २०७६, १८ : ४३
काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ भाद्र २९ गते दमक, धनकुटा र बसन्तपुरमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे जानकारी दिएका थिए ।