शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनको मूल्य घट्न थाल्यो

आइतबार, २९ भदौ २०७६, ११ : ५३
आइतबार, २९ भदौ २०७६

सुनको मूल्य आइतबार (भदौ २९) घटेको छ ।

तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए । 

यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप