शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

बिहीबार, २६ भदौ २०७६, १२ : २१
बिहीबार, २६ भदौ २०७६

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।  बुधबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ७० हजार ८०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ।  

चाँदी भने बिहीबार रु ५ घटेर ८७५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप