मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहकारी बैंकले ८९ कर्मचारी माग्यो (सूचनासहित)

बुधबार, २५ भदौ २०७६, १२ : २२
बुधबार, २५ भदौ २०७६

काठमाडौं–राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा ८९ जना कर्मचारी माग गरेको छ । 

बैंकले सहायक अधिकृतमा १४, सहायकमा ३० र कनिष्ठ सहायक पदमा ४५ जना गरी जम्मा ८९ कर्मचारी माग गरेको हो । 

स्थायी सेवाका लागि कर्मचारी माग गरिएको र योग्यता पुगेका उम्मेदवारले असोज ६ भित्र आवेदन दिन सक्नेछन् । खुला प्रतिस्पर्धामार्फत बैंकले पदपूर्ति गर्न लागेको सूचनामा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप