मनलाग्दी घरभाडाले व्यवसाय जोखिममा
बुधबार, २५ भदौ २०७६, ०७ : ०९
घरधनी र घरबहालमा व्यवसाय चलाउँदै आउनेबीचको सम्बन्ध सुमधुर हुन सकेको पाइँदैन । २०७४ सालदेखि हालसम्म ५१ वटा उजुरीहरु नेपाल घरबहाल उपभोक्त मञ्च चितवनमा परेका छन् ।
‘सम्झौता पत्रविनै बहालमा बसेका व्यवसायी धेरै समस्यामा परेका छन्,’ मञ्चका विवाद समाधान उपसमिति संयोजक दीपककुमार उप्रेतीले भने,‘८–१० वर्षदेखि चल्दै आएको व्यवसाय छाड्नुपर्ने स्थिती आएको छ ।’ सम्झौता गरेर घरभाडामा बसेपनि घरधनीले २ वर्ष नहुँदै घरखाली गर्न चेतावनीसमेत दिने गरेका छन् ।
मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ९ मा घरभाडामा लिँदा बढीमा ५ वर्षका लागि सम्झौता गर्न सकिने व्यवस्था छ । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी